स्थापना २०७८

अनिल फलफुल नर्सरी कृषि फार्म

उच्च गुणस्तरीय फलफूलका बिरुवाहरूको अग्रणी संस्था

🌱 आँप, लिची, अनार, कागती, एभोकाडो, ड्रागन फ्रुट्स लगायतका बिरुवाहरू विशेष हेरचाह र अनुभवका साथ उत्पादन

६+
२०७८
नेपालभर
तल स्क्रोल गर्नुहोस्

अनिल फलफुल नर्सरी कृषि फार्म

हाम्रो परिचय

अनिल फलफुल नर्सरी कृषि फार्म उच्च गुणस्तरीय फलफूलका बिरुवाहरू उत्पादन गर्ने एक अग्रणी संस्था हो। हामी आँप, लिची, अनार, कागती, एभोकाडो र ड्रागन फ्रुट्स जस्ता विभिन्न फलफूलका बिरुवाहरू विशेष हेरचाह र अनुभवका साथ उत्पादन गर्छौं।

प्रविधि

हामीले माउ बोटबाट लेयरिङ र कलमी प्रविधिमार्फत बिरुवाहरू तयार गर्छौं, जसले गर्दा बिरुवाहरू चाँडै फल दिने र स्वस्थ्य हुन्छन्।

डेलिभरी

हामी हाम्रा उत्पादनहरू नेपालभरि डेलिभरी गर्छौं। हरेक वर्ष एनजीओ, आईएनजीओ, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रहरूमा पनि बिरुवाहरू वितरण गर्दै आएका छौं।

PAN विवरण

PAN: 616421550

नाम (नेपाली): अनिल फलफुल नर्सरी कृषि फार्म

नाम (अंग्रेजी): Anil Falful Nursery Krishi Farm

ठेगाना: कटहरिया, नगरपालिका, वडा नं. ३

कार्यालय: कटहरिया नगरपालिका

दर्ता मिति: २०७८.०५.०२

कर विवरण

खाता प्रकार: Income Tax

दर्ता मिति: २०७८.०५.०२

स्थिति: Non-filer: 2078.079, 2079.080, 2080.081, 2081.082

Tax Clearance: Pending

कार्यालय समय: सोमवार - शुक्रवार

हामी जे उत्पादन गर्छौं

आँप

उच्च गुणस्तरीय आँपका बिरुवाहरू

लिची

मिठो र रसिलो लिचीका बिरुवाहरू

अनार

रातो र स्वादिष्ट अनारका बिरुवाहरू

कागती

सुगन्धित र पौष्टिक कागतीका बिरुवाहरू

एभोकाडो

पौष्टिक एभोकाडोका बिरुवाहरू

ड्रागन फ्रुट

विदेशी ड्रागन फ्रुटका बिरुवाहरू

हाम्रा कर्मचारीहरू

अनिल कुमार साह

CEO

9822270903 / 9765332832

anilfalfulnurserykrishifarm@gmail.com

सुनील कुमार साह

Sales Manager

9702600440 / 9702600441

रूची साह

Accountant

9810250550

हामीलाई सम्पर्क गर्नुहोस्

हाम्रो ठेगाना

स्थान

कटहरिया, नगरपालिका, वडा नं. ३

हाम्रो स्थान

फोन

9822270903 / 9765332832

इमेल

anilfalfulnurserykrishifarm@gmail.com

Raju Mahato - Developer
🚀 Developed By

Raju Mahato

Nepal's No.1 Individual Website & App Developer

Building premium digital experiences with cutting-edge technology. Specialized in high-performance websites, web applications, and brand identity for businesses and organizations.

25+Projects
100%Satisfaction
24/7Support
⭐ Google Friend 🏆 Top Ranked 🚀 Expert Developer 💎 Premium Quality

हामीलाई भेट्नुहोस्

अनिल फलफुल नर्सरी

ठेगाना: कटहरिया, बलचनपुर, बिर्तिप्रस्तोका ४४५००, नेपाल

खुल्ने समय: २४ घण्टा

फोन: +977 982-2270903